Skip to main content

Posts

Showing posts from July 15, 2016

नन्द किशाेर काेईरालाकाे नेपाल देखि कतार सम्मकाे यात्रा

नुवाकोटकाे विदुर नगरपालिका वडा नंः २मा पाटिपानिमा २०४९/१२/२९ मा जन्मनु भएकाे हाे।वहाँ काे बाल्यकाल सामान्य रह्याे। वहाँले भैरवि उच्च माध्यमिक बिधालय बाट कक्षा दस सम्म अध्यन गनुभकाे हाे। पढाइमा खासै चासाे नराख्ने वहाँ हाल कतारकाे oil filled projected मा कायरत हुनुहुन्छ। कतार अायकाे अठारौं महिना नपुग्दै यस कम्पनीकाे सम्मानित पदमा पुगेकोमा वहालाई धेरै धेरै बधाई दिन चाहन्छाै।नेपाली हरु पनि अबसर पाय केेहि गन सक्छन् भन्ने उदाहरण दिनुभयकाेमा सम्पुर्ण कतारबासि नेपाली बधाई दिन चाहन्छौ।। 2016/7/14/