जन्मिएपछि एक दिन अवश्य मरिन्छ भन्ने शास्वत सत्य हो र सबैलाई थाहा छ । तर ठ्याक्कै कहिले मरिन्छ भन्ने कुरा चाहीँ सायद कसैलाई थाहा हुँदैन । यदि कसैले तपाइँको मृत्युको दिन तथा समय ठ्याक्कै बताइदियो भने के होला ? के आफ्नो मृत्युको दिन थाहा पाएपछि तपाइँको सोँचमा फरक आउला ? के तपाइँले जिवनलाई नयाँ नजरबाट हेर्न थाल्नुहुन्छ ? तपाइँले आज जुन तरिकाले जिन्दगी गुजारिरहनुभएको छ वा दिन कटाइरहनुभएको छ, त्यो जिवनशैलीलाई बदलेर वास्तविक जिन्दगी जिउने कोसिस गर्नुहुन्छ ?जब मानिसहरु मृत्युको छायाँमा जिउँछन् उनीहरुको सोँच तथा जिउने तरिकामा फरक आउँदछ । अमेरिकाकी इवा ह्यागबर्ग फिसरलाई नै लिउँ न । उनी पिएचडीकी छात्रा हुन् र लेखिका हुन् । उनी वास्तुशास्त्रका विषयमा पनि लेख्छिन् । हालै उनको दोश्रो किताब छापिएको छ । तर पछिल्ला ८ वर्षदेखि उनी अब कति दिन मात्र बाँचिने हो भन्ने त्रासको छायाँमा बाँचिरहेकी छिन् । सन् २००८ मा जब उनी न्यूयोर्कमा बस्थिन् उनलाई अनौठो अनुभूति हुनथाल्यो । उनलाई रिंगटा लाग्थ्यो र सधै तिर्खा लाग्दथ्यो । जनवरीमा एक दिन जब उनी रातमा उठेर किचनमा गइन् तब उनलाई भुइँ नै उठेर आफ्नो सामु ...
nepali news channel nuwakot newswe are so you international news in fresh please like share command my channel